अवलोकन भ्रमण कार्यक्रम सम्पन्न :-

0
54

यस् संस्थाको स्विक्रित वार्षिक कार्यक्रम बमोजिम यही मिती २०७९ साल फाल्गुन ७,८ र ९ गते मकवानपुर जिल्लाको किसान कल्याण बहुउद्देश्यिय सहकारी संस्था लि हेटौंडा-८ र दिब्यतारा बहुउद्देश्यिय सहकारी संस्था लि हेटौंडा-२ को गतिबिधी तथा बहुउद्देश्यिय ब्यवसाय सम्बन्धी अध्ययन अवलोकनको लागि संचालक समिती, लेखा समिती, सल्लाहकार, उपसमिती, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट उध्यमी र कर्मचारीहरुको संयुक्त टोली उक्त अवलोकन भ्रमणमा सहभागी भई सम्पन्न भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here