Monthly Archives: March, 2023

२०८० सालको भित्ते पात्रो (क्यालेन्डर) वितरण भैरहेको बारे सूचना

सुचना । सुचना ।। सुचना ।।। २०८० सालको भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन भई संस्थामा आई सकेकोले आ-आफ्नो प्रती बुझीलानुहुन सम्पूर्ण शेयर सदस्य महानुभाबहरुमा जानकारीको लागि...

६६औ राष्ट्रिय सहकारी दिवसको कार्यक्रम सम्बन्धी सुचना :-

यस् संस्थाको स्विक्रित वार्षिक कार्यक्रम बमोजिम ६६औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संलग्न सुचना बमोजिम सन्चालन हुने कार्यक्रममा उपस्थितीका लागि अनुरोध छ।