दुना, टपरी, बाती (ईता), धुप, नेवारी खाजा बनाउने तालिम सम्पन्न

0
76

यस् नेपा: बहुउदेश्यीय सहकारी संस्था लि इटहरीको प्रायोजन तथा नेवार समाज इटहरीको आयोजना एवम नेवा: मिसा: पुच: इटहरीको सम्योजनमा मिती २०८० असार १९ देखी आज २३ गते सम्म नेवा: पार्टी प्यालेस इटहरी-९ को सभाहलमा सन्चालित दुना, टपरी, गोजा, मन्डप, जजन्का, रुवाको बाती (ईता) ,बाटेको धुप, नेवारी खाजा बनाउने तालिममा सहभागी हुने ४३ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरी सम्पन्न भयो । आयोजक र सहयोगी संस्था तथा सहभागी हुनुहुने सम्पूर्णलाई संस्थाको तर्फ बाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here