उत्कृष्ट कारोबारी सदस्यमा ( Member of the month ) छनौट

यस् संस्थाको शेयर सदस्य न १३२ कि श्री पार्वती श्रेष्ठ ज्यु २०७९ माघ महिनाको उत्कृष्ट कारोबारी सदस्यमा (Member of the month) छनौट हुनुभएकोले हिजो मिती २०७९।११।०५ गते शुक्रबार संस्थाका संचालक समिति सदस्यहरुको समुपस्थितिमा अध्यक्ष श्री चित्रमान प्रधान ज्युबाट सम्मान तथा पुरश्क्रित गर्ने कार्य सम्पन्न भयो ।
उत्कृष्ट कारोबारी सदस्यमा (Member of the month) छनौट हुनुभएकोमा शेयर सदस्य श्री पार्वती श्रेष्ठ ज्युलाई हार्दिक बधाई
सहित धन्यवाद ब्यक्त गर्दछौ ।

More from the blog

६६औ राष्ट्रिय सहकारी दिवसको कार्यक्रम सम्बन्धी सुचना :-

यस् संस्थाको स्विक्रित वार्षिक कार्यक्रम बमोजिम ६६औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संलग्न सुचना बमोजिम सन्चालन हुने कार्यक्रममा उपस्थितीका लागि अनुरोध छ।

आवेदन फारम

सेयर आवेदन फारम यहाँ। … KYC सम्बन्धि फारम यहाँ आदरणीय ग्राहक मनानुभावहरु यदि तपाईं ऋण माग फारम भर्न चाहनु हुन्छ भने कृपया यहाँ तल...

२३औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न :-

यस् नेपा: बहुउद्धेश्यीय सहकारी संस्था लि इटहरी स्थापना भई २३ बर्ष पुरा भएको उपलक्ष्यमा आयोजित २ दिवशीय कार्यक्रमको आज मिती २०७९-१०-२८ गते शनिबार दोस्रो...

अवलोकन भ्रमण कार्यक्रम सम्पन्न :-

मिती २०७९।११।२२ गते सोमबार बागमती प्रदेश, बनेपा-७, काभ्रेपलान्चोक स्थित उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. बाट यस् संस्थाको गतिबिधी सम्बन्धी अध्ययन अवलोकनको लागि पल्नुहुने भ्रमण...