आज मिती २०८१ साल आश्विन १८ गते शुक्रबारको दिन यस् नेपा: बहुउदेश्यिय सहकारी संस्था लि इटहरीको अध्यक्ष श्री चित्रमान प्रधान ज्युको अध्यक्षतामा यस् संस्थाका भु पु अध्यक्ष तथा संस्थापक सचिब श्री सोम बहादुर श्रेष्ठ ज्युको प्रमुख आतिथ्यतामा संस्थापक सदस्य तथा सल्लाहकार श्री राजेश श्रेष्ठ ज्यु, भु पु अध्यक्ष तथा सल्लाहकार श्री गुरुभक्त श्रेष्ठ ज्यु, भु पु अध्यक्ष तथा सल्लाहकार श्री नारायण प्रसाद श्रेष्ठ ज्यु, कानुनी सल्लाहकार श्री कमल बहादुर श्रेष्ठ ज्युहरुको बिशेष आतिथ्यता, भु पु सचिब क्रमश: श्री वीर बहादुर श्रेष्ठ, याम बहादुर श्रेष्ठ, सन्जु प्रधान, लक्ष्मी प्रकाश श्रेष्ठ र बिष्णु श्रेष्ठ ज्यु, भु पु कोषाध्यक्ष श्री शशी प्रसाद श्रेष्ठ ज्यु, भु पु लेखा सुपरिबेक्षण समिती सम्योजक तथा सल्लाहकार श्री देव नारायण श्रेष्ठ ज्यु, भु पु सल्लाहकार श्री बिनोद श्रेष्ठ ज्यु, जिल्ला सहकारी संघ लि सुनसरीका संचालक श्री शम्भु कुमार श्रेष्ठ ज्यु, राष्ट्रिय सहकारी बैंक इटहरीको शाखा प्रमुख श्री सविना श्रेष्ठ ज्यु को आतिथ्यतामा इटहरी-४ आईतबारे स्थित दुर्गा पार्टी प्यालेसमा बिहान १०:३० देखी सन्चालन भई संचालक समिती तथा लेखा सुपरीबेक्षण समितीको निर्वाचन सहितको २३औ वार्षिक साधारण सभाबाट सन्चालक समिती तथा लेखा सुपरिबेक्षण समीतिको चयन गरी सम्पन्न भयो ।
आज सम्पन्न साधारण सभाबाट संचालक समिती र लेखा समितीको चयनको लागि गठित निर्वाचन उपसमितीमा सम्योजक श्री गुरुभक्त श्रेष्ठ, सदस्य श्री कमल बहादुर श्रेष्ठ श्री बिष्णु श्रेष्ठ ज्यु रहनु भएको थियो । उक्त कार्यक्रममा संचालक समिती र लेखा सुपरिबेक्षण समितीको पदाधिकारीहरुको सबै पदहरुमा निर्बिरोध निर्बचित हुनुभएको थियो । निर्वाचन कार्यक्रम सफलतापुर्बक सम्पन्न गरी कार्यक्रम सफल बनाई दिनुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।