रक्तदान जीवनदान । रक्तदान जीवनदान ।।

0
110

परोपकाराय पुन्याय, पापाय परपिडनम)(प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हाथहरु पवित्र हुन्छन
सदा झै यस् बर्ष पनि यस् संस्था बिधिवत दर्ता भएको दिनको उपलक्ष्यमा निम्न मिती, समय र स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएकोले उक्त कार्यक्रममा रक्तदान गर्न इच्छुक रक्तदाताहरुले रक्तदान गरी मानबिय सेवाको पुनित कार्यमा सहयोग गरीदिनुहुन सम्पूर्ण शेयर सदस्य तथा इच्छुक माहानुभाबहरुमा हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रम :
मिती : २०८० साल जेठ १० गते बुधवार ।
समय : बिहान ७:३० बजे ।
स्थान : नेपा: भवन इटहरी-६, धरान रोड सुनसरी ।
संम्पर्क : ०२५-५८५८१२, ९८४२१२२०१४ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here