अवलोकन भ्रमण कार्यक्रम सम्पन्न :-

मिती २०७९।११।२२ गते सोमबार बागमती प्रदेश, बनेपा-७, काभ्रेपलान्चोक स्थित उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. बाट यस् संस्थाको गतिबिधी सम्बन्धी अध्ययन अवलोकनको लागि पल्नुहुने भ्रमण दल सँग संचालक समितिको समुपस्थितिमा एक आपसको सिकाई आदान् प्रदान गरी सम्पन्न भयो ।

More from the blog

६६औ राष्ट्रिय सहकारी दिवसको कार्यक्रम सम्बन्धी सुचना :-

यस् संस्थाको स्विक्रित वार्षिक कार्यक्रम बमोजिम ६६औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संलग्न सुचना बमोजिम सन्चालन हुने कार्यक्रममा उपस्थितीका लागि अनुरोध छ।

आवेदन फारम

सेयर आवेदन फारम यहाँ। … KYC सम्बन्धि फारम यहाँ आदरणीय ग्राहक मनानुभावहरु यदि तपाईं ऋण माग फारम भर्न चाहनु हुन्छ भने कृपया यहाँ तल...

२३औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न :-

यस् नेपा: बहुउद्धेश्यीय सहकारी संस्था लि इटहरी स्थापना भई २३ बर्ष पुरा भएको उपलक्ष्यमा आयोजित २ दिवशीय कार्यक्रमको आज मिती २०७९-१०-२८ गते शनिबार दोस्रो...

अवलोकन भ्रमण कार्यक्रम सम्पन्न :-

यस् संस्थाको स्विक्रित वार्षिक कार्यक्रम बमोजिम यही मिती २०७९ साल फाल्गुन ७,८ र ९ गते मकवानपुर जिल्लाको किसान कल्याण बहुउद्देश्यिय सहकारी संस्था लि हेटौंडा-८...