Mobile App Service Request Form
मैले माथि दिएको विवरण सही र सत्य हो। मोबाइल एप सेवा प्रयोग गर्दा संस्थाको नियम, शर्त तथा सुरक्षा व्यवस्था पालना गर्नेछु। मेरो लापरवाहीका कारण हुने कारोबार वा क्षतिको जिम्मेवारी म स्वयं हुनेछु।