नेपा: बहुद्देश्यीय सहकारी संस्था लि.
इटहरी,धरान रोड सुनसरी
यस नेपा: बहुद्देश्यीय सहकारी संस्था लि. इटहरी,धरान रोड सुनसरी को मिति २०७७ /०४/०५ गते बसेको संचालक समितिको निर्णय अनुसार यस सस्थामा रिक्त रहेको देहाय बमोजिम पद मा योग्यता पुगेका इच्छुक उमेद्वार हरुबाट आवेदन आवहान गरिन्छ।