माला बनाउने तलिम संचालन हुने सम्बन्धि सूचना ! – nepa.coop.np

माला बनाउने तलिम संचालन हुने सम्बन्धि सूचना !

सुचना । सुचना ।। सुचना ।।।

यस् संस्थाको आयोजनामा निम्न मिती, समय र स्थानमा सन्चालन हुने विवाह तथा ब्रतबन्धमा प्रयोग हुने जडिको माला बनाउने तलिममा सहभागी हुन चाहनुहुने शेयर सदस्य वा शेयर सदस्य का सन्ततीहरुले यही मिती २०७६-१०-१७ गते शुक्रबार कार्यालय समय भित्र संस्था बाट उपलब्ध फारम भरी पेश गर्नुहुन सबै को जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

कार्यक्रम :
मिती : २०७६-१०-२० देखी २०७६-१०-२३ सम्म ।
समय : बिहान् ११:०० बजे देखी दिउसो ०२:०० बजे सम्म ।
स्थान : नेपा: भवन, इटहरी-६, धरान रोड, सुनसरी ।

 

Contact us

नेपा : बाहुउद्देश्यीय सहकारी संस्था लि। 

इटहरी धरान रोड सुनसरी 

फोन : ०२५५८५८१२

फ्याक्स : ०२५५८७२३८

नोटिस बोर्ड : १६१८०२५५८५८१२

 इमेल : nepaita812@gmail.com

 

Facebook Comments Box