सुचना । सुचना ।। सुचना ।।। – nepa.coop.np

सुचना । सुचना ।। सुचना ।।।

हालको अवस्थालाई मध्यनजर गरी मिती २०७८-०१-२७ गते सोमबार देखी अर्को सुचना जारी नभैन्जेल सम्मका लागि शनिबार र सार्वजनिक बिदा देखी बाहेक संस्थाको दैनिक बित्तिय कारोबार बिहान् ठीक ११:०० बजे देखी दिउसो ०२:०० बजे सम्म मात्र खुल्ला रहने ब्यहोरा सबै शेयर सदस्य र ग्राहक महानुभाबहरुमा जानकारी को लागि यो सुचना प्रकाशित गरिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *