⚖"एकता, पारदर्शिता र आत्मनिर्भरताको अभियान।
☎ 025-585812 | [email protected]

२६औ बार्षिकोत्सब कार्यक्रम सम्बन्धि सुचना :

◷ December 28, 2025

यस संस्था स्थापना भई संचालन भएर २६ वर्ष प्रवेश गरेको शुभ-उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा सहभागी हुने चाहनुहुने शेयर सदस्य ज्युहरुले मिति २०८२-१०-२० गते मंगलबार कार्यालय समय भित्र तोकिएको प्रमाण सहित आवेदन पेश गर्नुहुने अनुरोध छ।