वार्षिक प्रतिबेदन सम्बन्धमा

0
2

मिती २०८१।०६।१८ गते शुक्रबार सम्पन्न हुने २३औ वार्षिक साधारण सभामा पेश हुने वार्षिक प्रतिबेदन यहाँ अनलाइन मार्फत अध्ययन गर्न सकिने ब्यहोरा सबै शेयर सदस्य ज्युहरुमा जानकारीको लागि अनुरोध छ ।

नोट : संचालक समिती तथा लेखा सुपरिबेक्षण समितीको निर्वाचन सम्बन्धी सुचना समेत प्रतिबेदनमा प्रकाशित भएकोले सो को समेत जानकारीको लागि अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here