⚖"एकता, पारदर्शिता र आत्मनिर्भरताको अभियान।
☎ 025-585812 | [email protected]

सुचना। सुचना।। सुचना

◷ September 14, 2025

मिति २०८२ साल असोज ७ गते मंगलबार नेवा: पार्टी प्यालेस इटहरी-९ मा आयोजना हुने २४औ बार्षिक साधारण सभामा पेश हुने आ ब २०८१-०८२ को बार्षिक प्रतिबेदन छपाई भएर आइसकेकोले संस्थामा उपस्थित भई आ-आफ्नो प्रति बुझिलानुहुन सबै सदस्य ज्युहरुको जानकारीको लागि अनुरोध छ।